Notice & Events

छात्रवृत्ति आवेदन फाराम सम्बन्धी सूचना ।

2076/2/7

त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम  बर्षमा अध्ययनरत विज्ञान, व्यवस्थापन सङ्कायका विद्यार्थीहरुलाई शैक्षिक शत्र २०७५/०७६ का लागि छात्रवृति दिनुपर्ने भएकोले गरिव तथा जेहेन्दार  विद्यार्थीहरुले तपसिलको मिति सम्ममा आवेदन फाराम भर्नका लागि सूचित गरिन्छ।

तपसिल

१। आवेदन फाराम भर्ने अन्तिम मितिः २०७६/०२/१५ गते वुधबार सम्म ।

Back to top