परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।
2076/3/3
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने तिनवर्षे र चार वर्षे B.SC. र BBS स्नातक तह प्रथम खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७६ /०३/२७ गते शुक्रवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।