विषयः छात्रवृत्ति को नतिजा प्रकाशित गरिएको बारे ।
2076/8/26
Download File
उपर्युक्त सम्बन्धमा यस ऐश्वर्य बहुमुखी क्याम्पस छात्रवृत्ति छनौट समितिको यहि मिति २०७६/०८/२६ को दिन बसेको बैठकको निर्णयानुसार शैक्षिक सत्र २०७५ /०७६ को स्नातक तह B.Sc./BBS तृतीय वर्षका लागी निम्न छात्र छात्रा हरुलाई छात्रवृत्ति प्रदान गरिएको व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराईएको छ ।