क्याम्पसको शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार यस क्याम्पसले प्रदान गर्दै आईरहेको गरीब तथा जेहेन्दार छात्रवृत्ति खुलेको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।