यस क्याम्पसको प्रशासनिक कार्य तपसिलका समय अनुसार मिति २०७७ असोज १ देखि दैनिक रुपमा संचालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण अभिभावक,विद्यार्थी तथा सरोकारवालाज्यूहरु लाई जानकारी गराइन्छ ।