Notice

2083/2/16 09:14:58

​विषय ः BBS III Yers को आन्तरिक परीक्षाको समयतालिका बारे ।


उपर्युुक्त सम्बन्धमा मिति २०८३/०२/१८ गते सोमवार देखि सञ्चालन हुुन गइरहेको स्नातक तह तेस्रो वर्षको आन्तरिक परीक्षामा तपसिलको समयतालिका अनुसार परीक्षामा अनिवार्य उपस्थितिको लागि सम्पूूर्णमा जानकारी गराइन्छ ।

Read More
2083/2/14 08:54:31

आन्तरिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धि सूचना ।

आन्तरिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धि सूचना ।
Read More
2083/2/1 17:52:10

ऐश्वर्य बहुमुखी क्याम्पसको २० औँ बार्षिकोत्सबका अबसरमा आयोजना गरिएको खेलकुद कार्यक्रममा बिजेता खेलाडी बिद्यार्थीहरूलाई पुरस्कार बितरण कार्यक्रम

मिति २०८३/०२/०१ गतेका दिन ऐश्वर्य बहुमुखी क्याम्पसको २०औँ बार्षिकोत्सबका अबसरमा आयोजना गरिएको खेलकुद कार्यक्रममा बिजेता खेलाडी बिद्यार्थीहरूलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा त्रि.बि. परीक्षामा उत्कृष्ट अङ्क ल्याई प्रथम हुने BBS, B.Sc.रMBS बिद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै बिभिन्न खेलकुद का बिधामा पुरस्कार र प्रमाणपत्र बितरण गरियुो साथै विश्व रेडक्रस दिवसको दिनमा रक्तदान गर्ने प्राध्यापक,कर्मचारी तथा बिद्यार्थीहरूलाई प्रमाणपत्र  बितरण गरियो । कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख नरेस पन्तले गर्नु भएको थियो भने क्याम्पस व्यव्स्थापन समितिका अध्यक्ष श्री नृप बहादुर वड प्रमुख अतिथि रहन भएको थियो ।
Read More
2083/1/25 15:35:06

ऐश्वर्य बहुमुखी क्याम्पसद्वारा विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम

ऐश्वर्य बहुमुखी क्याम्पसद्वारा विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम 
Read More
2082/12/8 16:21:43

सूचना

लघु अनुसन्धान सम्बन्धमा 

Read More
2082/12/8 16:22:20

Notice

Call For Paper
Read More
2082/12/4 17:32:24

Notice

Notice
Read More
2082/10/19 07:07:09

दरखास्त आह्वान सम्बन्धी सूचना ।

सहायक प्राध्यापक (शिक्षण सहायक) तथा प्रोगशाला सहायक पदको लागि दरखास्त आह्वान सम्बन्धी सूचना ।
Read More
2082/8/23 09:09:01

Social and Environmental Development Unit

Social and Environmental Development Unit
Read More Download File
2082/8/19 08:28:28

Internal Exam Schedule

Internal Exam Schedule for MBS 2nd & 4th Semester
Read More
Back to top