Notice & Events

प्रेवश परीक्षाको नतिजा प्रकाशित गरिएको वारे अत्यन्त जरुरी सूचना !

2078/9/25

Download File

उपर्युक्त सम्बन्धमा यस ऐश्वर्य बहुमुखी क्याम्पसमा शैक्षिकसत्र २०७८/०७९ का लागि त्रि.वि.द्वारा सञ्चालित BBS प्रथम वर्षमा नया भर्ना कार्यक्रम अन्तर्गतको प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ । साथै प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरु लाई हार्दिक वद्याई ब्यक्त गर्दछौ ।

Back to top