091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

FAQ

प्र.१. रजिष्ट्रेशन फर्म भर्नको लागि कुन कुन Document हरु आवश्यक पर्छ?
  • SLC/SEE तर्फको मार्कसिट १ प्रति फोटोकपी
  • SLC/SEE  Pass CC/TC १ प्रति फोटोकपी
  • SLC/SEE  Provisional Certificate को १ प्रति फोटोकपी
  • +2 तर्फको ट्रान्सकिप्ट १ प्रति फोटोकपी
  • +2 Pass CC/TC  १ प्रति फोटोकपी
  • +2 तर्फको Original Migration
  • Provisional Certificate १ प्रति फोटोकपी
  • Supplementary भए त्यसको पनि १ प्रति फोटोकपी
  • हाल सालै खिचेको दुई प्रति फोटो
प्र.२. परीक्षा फार्म भर्नको लागि के के कागजपत्र आवश्यक पर्छ?
  • एस.एल.सी. र +२ को सिम्बोल नं.
  • त्रि.वि. रजिष्ट्रेशन नं.
  • नियमित विद्यार्थीको हकमा अघिल्लो तहको सिम्बोल नं.
  • आशिंक परीक्षार्थीको हकमा अघिल्लो वर्षको सिम्बोल नं.
  • हाल सालै खिचेको दुई प्रति फोटो
३. व्यवस्थापन सकांयको Admission को लागी न्युनतम शैक्षिक योग्यता कति हुनु पर्दछ ?
  • ​१०+२ वा प्रविणता प्रमाण पत्र वा सो सरहको परीक्षा उतीर्ण वा कक्षा ११ - १२ का सबै विषयका न्युनतम D+ ग्रेड भएको हुनु पर्दछ ।