091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

Laptop वितरण कार्यक्रम

यस ऐश्वर्य बहुमुखी क्याम्पसले QAA प्रमाणपत्र प्राप्त पश्चात क्याम्पसका पूर्णकालीन प्राध्यापक तथा कर्मचारीहरुलाई सूचना, सञ्चार तथा प्रविधिको कार्यमा दक्ष बनाउने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको HERP अन्तर्गत खरिद योजना प्रक्रियामार्फत २४ थान Laptop खरिद गरी आज एक कार्यक्रमका बीच वितरण गरियो ।

Attachments

Back to all notices