091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

बोलपत्रको आशय पत्र सम्बन्धि सूचना

यस ऐश्वर्य बहुमुखी क्याम्पसको आ.व. २०८१/०८२ अन्तर्गत तपसिलमा उल्लेखित निर्माण कार्यका लागि मिति २०८१/०४/२१ गते प्रथम पटक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार न्युनतम मुल्यांकित सारभूत रुपमा प्रभावग्राही देखिन आएका तपसिलको बोलपत्रदाताले पेश गरेको बोलपत्र स्वीकृतिका लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ र ३ तथा सार्वजनिक खरिद नियमावली २०७७ को नियम ५४ (क) बमोजिम सम्बन्धित सबै फर्मको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Attachments

Back to all notices