091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी, तथा शुभ दीपावलीको पावन अवसरमा क्याम्पस सञ्चालक समिति एवं सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछांै ।

Attachments

Back to all notices