091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

हार्दिक बधाई

नेपालको उच्च शिक्षा क्षेत्रको सर्वस्वीकार्य उत्कृष्ट शैक्षिक धरोहर, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, सामाजिक विकास मन्त्रालयबाट नमुना क्याम्पसको रुपमा प्रशंसित, विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त एक मात्र सामुदायिक क्याम्पस यस ऐश्वर्य बहुमुखी क्याम्पसबाट हालै त्रि.वि. द्वारा प्रकाशित चारवर्षे BBS तेस्रो वर्षको नतिजामा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएकोमा सम्पू्र्ण मेधावी विद्यार्थी भाइबहिनीहरुलाई उत्तरोत्तर प्रगतिको कामनासहित उज्जवल भविष्यको कामना गर्दछौं ।
साथै क्याम्पसले हासिल गरेको उच्च सफलताका लागी सम्पूर्ण प्राध्यापक, कर्मचारी, क्याम्पस सञ्चालक समिति तथा अभिभावकहरुप्रति हृदयदेखि धन्यवाद दिँदै हार्दिक आभार व्यक्त गर्दछौं ।

Attachments

Back to all notices