091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

नतिजा प्रकाशन गरिएको बारे ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय द्वारा लिइएको प्रवेश परीक्षा MBS CMAT-2023 मा सहभागी भई उत्तिर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई
सहित यस ऐश्वर्य बहुमुखी क्याम्पसमा भर्ना प्रक्रिया सुरु भईसकेको हुँदा समयमै आफ्नो सिट सुरक्षित गर्नुहुन समेत सूचित गरिन्छ ।

Attachments

Back to all notices