091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

क्याम्पस अवलोकन

क्याम्पसहरूको अवलोकन गर्ने क्रममा सुदूरपश्चिम प्रदेश आउनुभएको सु.प. विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थी र UGC अफिसर ममता प्रजापतीले QAA प्राप्त पछि ऐश्वर्य बहुमुखी क्याम्पसको अवलोकन गर्नुभएको छ । सो क्रममा प्रा.डा. अवस्थीज्यूले शिक्षक तथा विद्यार्थीहरूले कसरी अध्ययन गर्ने र अध्यापन गराउने तथा आफूलाई कसरी व्यवहारिक बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Attachments

Back to all notices