091-526877 amc_dhangadhi@yahoo.com

AISHWARYA MULTIPLE CAMPUS

(Affiliated:Tribhuvan University)

Overhead Projector खरीद सम्बन्धि सूचना

सार्वजनिक खरीद ऐन २०६३ को दफा ८ को उपदफा १ (क) (८) तथा सार्वजनिक खरीद नियमावली २०६४ (चौथो संशोधन) को नियम ३१(ख) बमोजिम ओभरहेड प्रोजेक्टर विक्री गर्ने बिक्रेता बिच प्रतिस्पर्धा गराई ओभरहेड प्रोजेक्टर खरीद गर्नुपर्ने भएकाले इच्छुक बिक्रेताहरूको आफ्नो फर्म दर्ता प्रमाणपत्र, मू.अ. कर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०७४/०७५ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समावेश गरी तल उल्लेखित स्पेसिफिकेसन गुणस्तर बस्तुको मूल्य खुल्ने कागजात र सुविधा सहितको विवरण क्याटलगरब्रोसर संलग्न गरी प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस क्याम्पसमा निवेदन दर्ता गर्न हुन सम्बन्धित बिक्रेताहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । निवेदन दर्ता गर्ने अन्तिम दिन विदा परेमा त्यसपछि कार्यालय खुल्ने दिन दर्ता गर्न सकिने छ ।

Attachments

Back to all notices