ऐश्वर्य बहुमुखी क्याम्पसको २० औँ बार्षिकोत्सबका अबसरमा आयोजना गरिएको खेलकुद कार्यक्रममा बिजेता खेलाडी बिद्यार्थीहरूलाई पुरस्कार बितरण कार्यक्रम
2083/2/1 17:52:10
मिति २०८३/०२/०१ गतेका दिन ऐश्वर्य बहुमुखी क्याम्पसको २०औँ बार्षिकोत्सबका अबसरमा आयोजना गरिएको खेलकुद कार्यक्रममा बिजेता खेलाडी बिद्यार्थीहरूलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा त्रि.बि. परीक्षामा उत्कृष्ट अङ्क ल्याई प्रथम हुने BBS, B.Sc.रMBS बिद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै बिभिन्न खेलकुद का बिधामा पुरस्कार र प्रमाणपत्र बितरण गरियुो साथै विश्व रेडक्रस दिवसको दिनमा रक्तदान गर्ने प्राध्यापक,कर्मचारी तथा बिद्यार्थीहरूलाई प्रमाणपत्र बितरण गरियो । कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख नरेस पन्तले गर्नु भएको थियो भने क्याम्पस व्यव्स्थापन समितिका अध्यक्ष श्री नृप बहादुर वड प्रमुख अतिथि रहन भएको थियो ।