091-526877
amc_dhangadhi@yahoo.com
AM
AISHWARYA MULTIPLE CAMPUS
(Affiliated:Tribhuvan University)
Apply for Admission
Home
About Us
Messages
Message From Chairperson
Message From Campus Chief
Message From Assistant Campus Chief 1
Message From Assistant Campus Chief 2
Message From MBS Director
Our Mission
Vision
Goals
FAQ
Institutional Overview
Organizational Structure
Core Values and Norms
Strategic Areas and Priorities
Salient Features
Enrollment
Facilities
Scholarship
Library
Sports and Play Ground
Free Internet
Various Task Team
Career / Job Placement
Academic Programs
Running Programme
BSc
BBS
MBS
Proposed Programme
BBA
BSc CSIT
BSc Food Technology
BA
National Conferences
Publications
Tracer Study Report
Statistical Data
Audit And Budget Report
Self-Study Report (SSR)
Annual Report 2078
Annual Report 2079-080
Admission Form
Strategic Development Plan
AMC Journal
Conference
Research Management Cell (RMC)
Environment and Social Development Unit Guidelines
Final HEMIS Report
Downloads
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
Management Committee
Teaching Staff
Non-Teaching Staff
QAA
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
सूचना !
B.Sc. भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना !
5 Baishakh 2078
सूचना
स्नातक तह प्रथम वर्षको लागी परीक्षा आवेदन फाराम भर्ने वारे अत्यन्त जरुरी सूचना ।
31 Chaitra 2077
सूचना ।
BBS र BSc प्रथम वर्षमा २०७७ सालमा भर्ना भएका विद्यार्थीहरुले त्रि.वि. को नियमानुसार रजिष्ट्रेशन फाराम भर्ने वारे अत्यन्त जरुरी सूचना ।
10 Chaitra 2077
Scholarship Notice
Scholarship Notice
19 Poush 2077
Sealed quotation
purchase of science lab equipment
24 Kartik 2077
सूचना
कम्प्युटर खरिद को शिलबन्दी बोलपत्र को आशय को सूचना का सम्बन्धमा
17 Kartik 2077
Invitation for Sealed Quotation (SQ)
Invitation for Sealed Quotation (SQ) ) Construction of physical structure and flooring of Science lab
6 Kartik 2077
हार्दिक शुभकामना ।
नेपालीहरुको महान पर्व विजयादशमी, तथा शुभ दीपावलीको पावन अवसरमा क्याम्पस सञ्चालक समिति एवं सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछांै ।
29 Ashwin 2077
14
Falgun
Invitation for Sealed Quotation (SQ)
Invitation for Sealed Quotation (SQ) for Purchase of Campus Furniture
14 Falgun 2076
क्याम्पस अवलोकन
क्याम्पसहरूको अवलोकन गर्ने क्रममा सुदूरपश्चिम प्रदेश आउनुभएको सु.प. विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थी र UGC अफिसर ममता प्रजापतीले QAA प्राप्त पछि ऐश्वर्य बहुमुखी क्याम्पसको अवलोकन गर्नुभएको छ । सो क्रममा प्रा.डा. अवस्थीज्यूले शिक्षक तथा विद्यार्थीहरूले कसरी अध्ययन गर्ने र अध्यापन गराउने तथा आफूलाई कसरी व्यवहारिक बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
8 Falgun 2076
दुई दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी आजदेखि शुरु
उच्च शिक्षाको गुणस्तर सुनिश्चिता तथा प्रत्यायनका लागि अवलम्वन गर्नुपर्ने कार्यपद्धति र स्वअध्यन प्रतिवेदन तयारी सम्बन्धी दुई दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी आजदेखि शुरु भएको छ । ऐश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा शुरु भएको गोष्ठीको सभापतित्व धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पसका अध्यक्ष श्री नृप बहादुर वडज्यूले गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्री धर्मदेव भट्टज्यूले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थिाये । गोष्ठीको सहजीकरण QAAD अफिसर श्री गोपाल आचार्यज्यू र QAAD स्टाफ ममता प्रजापतिज्यूले गरिरहनु भएको छ ।
27 Kartik 2076
Laptop वितरण कार्यक्रम
यस ऐश्वर्य बहुमुखी क्याम्पसले QAA प्रमाणपत्र प्राप्त पश्चात क्याम्पसका पूर्णकालीन प्राध्यापक तथा कर्मचारीहरुलाई सूचना, सञ्चार तथा प्रविधिको कार्यमा दक्ष बनाउने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको HERP अन्तर्गत खरिद योजना प्रक्रियामार्फत २४ थान Laptop खरिद गरी आज एक कार्यक्रमका बीच वितरण गरियो ।
20 Kartik 2076
Previous
Page 6
Next